काठमाडौँ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल हुनेछ।