७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावितलाई शीघ्र पुर्नलाभका कार्यक्रम सञ्चालन गर्दा सामान्यले समन्वय गर्ने

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुका लागि विभिन्न कार्यक्रम सहयोगका कार्यक्रम गर्ने भएको छ । विपद् प्रभावित परिवारलाई शीघ्र पुर्नलाभका कार्यक्रम सञ्चालन गर्दा तीन तहका सरकारको बीचमा समन्वय तथा सहजीकरण गर्न आवश्यक भएमा सोको समन्वय मन्त्रालयले गर्ने भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवि साहको उपस्थितिमा आज भएको छलफलमा युएनडीपी, युनिसेफ, युएसएड, नेपाल रेडक्रस सोसाइटी, जाईका, कोईका लगायतकाको सहभागिता रहेको थियो । छलफलपछि मन्त्रालयको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘विपद् प्रभावित सम्पूर्ण परिवारलाई शीघ्र सामाजिक आर्थिक पुर्नलाभका कार्यक्रममा समेट्न, रोजगारी गुमाएका परिवार व्यक्तिहरुलाई रोजगारी सृजना गर्न, पशुपालन व्यवसाय, कृषि व्यवसाय, साना, घरेलु तथा लघु उद्य व्यवसाय, स्थानीय पूर्वाधारहरुमा (खानेपानी, विद्यालय, सिँचाइ, सडक, बाटो सञ्जाल लगायत पूर्वाधार) सहयोग गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने अर्ली रिकभरी चरणमा गर्नुपर्ने सुरक्षा, स्वास्थ्य तथा सरसफाई, मनोपरामर्श सम्बन्धी सचेतना÷नागरिक शिक्षा सम्बन्धी कार्यहरुमा विशेष जोड दिने ।’

भूकम्पबाट क्षति भएका निजी आवासहरुको भग्नावशेषहरुको सरसफाई, मृत पशुपंक्षीको उचित व्यवस्थापन गर्न स्वयंम सेवकहरु परिचालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस