९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस बागमती प्रदेश प्रमुख सचेतकमा लम्साल नियुक्त 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गरेका छन्।

नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेश सभाको सचिवालयमा आज आफैँ उपस्थित भइ प्रमुख सचेतक पदमा नियुक्त भएको दलको जानकारीपत्र सचिवालयमा दर्ता गराएका प्रदेश सभा सचिवालयले जनाएको छ । 

काँग्रेस संसदीय दलका नेता लामाले प्रदेश सभाको दोस्रो कार्यकालको निर्वाचन लगत्तै गठन भएको प्रदेशसभामा काँग्रेसको प्रमुख सचेतकमा प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेलाई नियुक्त गरेका थिए।

सचेतक काफ्लेले केही हप्ताअघि मात्र काँग्रेस संसदीय दलका नेता लामालाई राजीनामापत्र बुझाएपछि सो प्रमुख सचेतक पद रिक्त भएको थियो। 

प्रतिक्रिया दिनुहोस