७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भन्यो-सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावितलाई सास्ती

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले तीनै तहको सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा पर्न थालेको बताएका छन।

आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय सुनाउँदै महामन्त्री ढकालले तीन तहका सरकारबीच समन्वय अभावका कारण भूकम्प गएको एक साता बित्दा पनि भूकम्प प्रभावित क्षेत्रमा खानेकुरा, त्रिपाल, कम्बल पुर्‍याउने कुरामा ढिलासुस्ती भएकोले राहत वितरण फितलो भएको बताएका छन्।

उनले भूकम्प प्रभावितका लागि समस्या समाधानमा गम्भीर भएर आपासी समन्वय बढाउन तीनै तहका सरकारसँग आग्रह गरिएको पनि बताएका छन। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले न्यायोचित राहत वितरण गरेर जनतालाई जोगाउन आग्रह गरिएको महामन्त्री ढकालले जानकारी दिएका छन्।

वर्षाअघि आवास पुनर्निर्माण नभए गाह्रो हुने भएकाले पुनर्निर्माण र पुनर्स्थापनाको काममा छिटो लाग्न पनि रास्वपाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस