९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । चार देशीय महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ ।

प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको खेलका लागि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाउन सफल भएको छ ।

नेपालका लागि ओपनर पूजा महतोले ४३ रन बनाइन्। क्याप्टेन इन्दू बर्मा १२ रन बनाएर आउट हुँदा रुविना क्षत्रीले २१ रन बनाइन्। सिता राना मगरका नाममा ५ रन रह्यो। रोमा थापा २२ रन बनाएर रन आउट हुन पुगिन्। रुविना र रोमा रन आउट हुन पुगे।

जापानकी अरिका टोक्ची र आयुमी फुजिकावा र आहिल्या चण्डेलको नाममा एक एक विकेट लिए।

हङकङमा कमजोर साबित भएका नेपाल र जापानले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गरिरहेका हुन्। नेपाल र जापानसहित आयोजक हङकङ र तान्जानिया सहभागी भएको सिरिजको सुरुवातका दुवै खेलमा नेपाल पराजित भएको थियो।

यसअघि समूह चरणको अन्तिम खेलमा हिजो नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो। पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित नेपालले दोस्रो खेलमा आयोजक टोलीसँग ९ विकेटको हार ब्यहोरेको थियो। जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो।​

प्रतिक्रिया दिनुहोस