७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इज्तिमा कार्यक्रम तत्कालका लागि स्थगित गर्न प्रशासनको अनुरोध

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले मुस्लिम धर्मावलम्बीहरूले खनार र दुहबीमा आयोजना गर्न लागेको इज्तिमा कार्यक्रम तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै ईस्लाम धर्मावलम्बीले ईटहरी उपमहानगरपालिका वडा नं. १३ स्थित खनार र दुहबी नगरपालिका वडा नं. १ स्थित प्राष्टोकिमा गर्न लागेको इज्तिमा कार्यक्रम स्थगित गर्न अनुरोध गरेको हो । 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा जारी सूचनामा भनिएको छ, ‘ईस्लाम धर्मवालम्बीले ईटहरी उपमहानगरपालिका वडा नं. १३ स्थित खनारमा यही मंसिर ५, ६, ७ गते र दुहबी नगरपालिका वडा नं. १ स्थित प्राष्टोकिमा यही मंसिर ७, ८ र ९ गते गर्ने भनिएको इस्तिमा कार्यक्रम वर्तमान सुरक्षा संवेदनशीलताका कारण तत्काल स्थगन गर्न/गराउन गृह मन्त्रालयको निर्देशन प्राप्त भएकाले जिल्ला सुरक्षा समिति, सुनसरीको मिति २०८०।०७।२५ गतेको बैठकले समेत स्वीकृति/अनुमति प्रदान नगर्ने भनी निर्णय भई सरोकारवाला पक्षहरुलाई समेत जानकारी गराइ सकिएको हुँदा सम्बन्धित सबैको जानकारी तथा सहयोगको लागि यो सूचना प्रकाशन गरिएको ब्यहोरा अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस