५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिएसपी पन्थीलाई अपराध अनुसन्धान कार्यालयको सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान

अ+ अ-

काठमाडौँ । प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत कात्तिक महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।

उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरूको अनुसन्धान जिम्मेवारी पाएको महाशाखामा पन्थीले पिलर ८ को जिम्मेवारी सम्हाल्दै आएका छन् । जसले वैदेशिक रोजगारीमा हुने ठगी सम्बन्धी अपराधहरूको अनुसन्धान गर्ने गरेको छ ।

पन्थी नेतृत्वको टोलीले भिजिट भिसामा विदेश जाने क्रममा शङ्कास्पद कागजपत्रको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका व्यक्तिहरूका लागि नक्कली कागजात बनाइदिने गिरोहबारे अनुसन्धान गरिरहेको छ । जसबाट ठूलो मात्रामा नक्कली सर्टिफिकेट, प्रहरी रिपोर्ट तथा विभिन्न सरकारी छाप लगायतका कागजात समेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस