१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व राजा लक्षित प्रधानमन्त्रीको कटाक्ष : इतिहासले गलहत्त्याएका तत्त्व फेरि फर्कने दुस्साहस गर्दै छन्

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर इतिहासको मञ्चबाट गलहत्याइएका तत्त्व फेरि फर्कने जमर्को गरेको टिप्पणी गरेका छन्।

बुधबार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकथरी तत्त्वहरू अहिले गरेको एउटा दुस्सह कहिले पूरा नहुने दाबी गरे।

उनले भने, ‘यो उपलब्धि सानो दुख, त्याग र बलिदानले प्राप्त गरेको होइन। सबै ठुला क्रान्ति, आन्दोलन र परिवर्तनपछि प्रतिगामी या इतिहासको मञ्चबाट गलहत्याइएका तत्त्वहरूले फेरि फर्कने जमर्को गर्छन्। उनीहरूले अन्तिम रूपमा तागत प्रयोग गर्ने कोशिस गर्छन्। त्यो जहाँ पनि हुने गरेको छ। अहिले त्यही अनुसार निरंकुशतावादी तत्त्वहरू फेरि पुनरागमन गर्ने षड्यन्त्र गर्दै छन्।’ अहिले ल्याएको उपलब्धिमा शान्तिपूर्ण र सशस्त्र सबै खालको आन्दोलनको योगदान गरेको बताए।

उनले भने, ‘एकथरी तत्त्वहरू अहिले एउटा दुस्सह, दिवा सपना र ठुला दिग्भ्रम फैलाउने कसरतमा छन् त्यो कहिले पूरा हुनेवाला छैन। नेपालको इतिहासमा चाहे राणा शासन विरोधी आन्दोलन होस् निरङ्कुश तानासाही पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा होस् चाहे राजतन्त्र विरोधी आन्दोलनको कुरा होस्। चाहे प्रत्येक क्रान्तिका क्रममा होस् वा प्रतिक्रान्ति रोक्नेृ क्रममा होस्। नेपालका प्रगतिशील जनताको त्यसमा पनि काठमाडौँ भक्तपुर र ललितपुरका नेवा समुदायको अन्तिममा निर्णायक भूमिका हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस