२६ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासनको निगरानीमा दुर्गा प्रसाईँ, घरमा प्रहरी परिचालन

अ+ अ-

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सुरक्षा निगरानीमा राखिएको छ । भक्तपुर थिमीस्थित उनको निवासमा प्रहरी तैनाथ गरिएको छ ।

सुरक्षाका कारण उनलाई थप निगरानीमा राखेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘उहाँको सुरक्षामा पहिलेदेखि नै सुरक्षाकर्मी खटिएकै थिए । अहिले थप निगरानी बढाएको मात्र हो । बाहिर निस्कन बन्देज गरिएको छैन ।’ प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आज तीनकुनेमा विरोधका कार्यक्रम गर्ने योजना बनाएको थियो । उक्त कार्यक्रम गर्न अनुमति नदिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गणतन्त्रविरोधी कार्यक्रम गर्न थालेपछि प्रहरी–प्रशासनले प्रसाईँमाथिको निगरानी बढाइएको हो । नेपाल प्रहरीको विशेष कार्यदलको टोलीले अहिले प्रसाईँको घरलाई वरपरबाट घेरेको छ । उनलाई त्यहाँबाट बाहिर निस्कन नदिने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस