६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिचानको नाममा देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र : केपी ओली 

अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल संवत् ११४४ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचानको नाममा अस्थिरतामा फसाउने र देशका विरुद्धमा विभिन्न षड्यन्त्र भइरहेको बताएका हुन् । 

‘हाम्रो देशका विरुद्ध षड्यन्त्र भइरहेको छ । हाम्रो देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘पहिचानका नाममा, जातका नाममा, धर्मका नाममा, अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ । ’वर्तमान सरकारले राजनीतिक अस्थिरता र अराजकतालाई नियन्त्रण गर्नुको सट्टा उल्टै प्रोत्साहन गर्ने काम गरिरहेको आरोप अध्यक्ष ओलीले लगाए । ‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन । राजनीति अस्थिर, अराजक बनाएको छ । 

अराजकतालाई नियन्त्रण गर्नुको सट्टा प्रोत्साहन गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘गुन्डालाई गिरफ्तार गर्ने होइन गिरफ्तार भएको गुन्डालाई सरकारले छोड्न लगाउँछ ।’राजसंस्था फर्काउनु पर्छ भन्नेहरूलाई लक्ष्य गर्दै उनले एकाधिकार व्यक्तिमा केन्द्रित शासन जनताको रोजाइ नभएको बताए । लक्षित जन्मिँदै कोही राजा हुने र जनताभन्दा एउटा व्यक्ति ठूलो हुने कुरा कुनै सचेत नेपाली जनताले स्वीकार गर्न नसक्ने उनको जिकिर थियो ।  

प्रतिक्रिया दिनुहोस