६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा नेपालको बैठकमा पार्टीको आगामी नीति र योजनाबारे छलफल

अ+ अ-

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ ।

बैठकमा पार्टी अध्यक्ष थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेको महामन्त्री राजाराम बर्तौलाले बताए ।

उनको अनुसार बैठकमा नेताहरूले आफ्नो धारणा राख्नुको साथै पार्टीको आगामी नीति, योजना र कार्यक्रमबारे छलफल भइरहेको उनले बताए ।

पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा भएको आन्दोलनको विषयमा पनि बैठक केन्द्रित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस