८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल र हमास युद्धविराम लम्ब्याउन सकारात्मक

अ+ अ-

काठमाडौँ । हमासले चार दिनका लागि गरिएको अस्थायी युद्धविराम सकिनै लाग्दा यसलाई लम्ब्याउन आफू तयार रहेको बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने हमासले थप बन्धकहरूलाई रिहा गर्ने भए युद्ध विरामलाई लम्ब्याउन सकिने प्रतिक्रिया दिएका छन् ।

इजरायल-हमास सम्झौता अन्तर्गत शुक्रबारबाट सुरु भएको युद्धविरामको आज अन्तिम दिन हो । इजरायली अधिकारीहरूका अनुसार हमास र अन्य लडाकु समूहका बन्दुकधारीहरूले दक्षिणी इजरायलमा घातक हमला गर्दा करिब १ हजार २०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २ सय ४० जनालाई बन्धक बनाएको अक्टोबर ७ यता गाजा पट्टीमा यो सबैभन्दा लामो युद्ध हो।

इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । गाजा क्षेत्र नियन्त्रण गर्ने हमासले इजरायलको यस प्रस्तावबारे आफ्नो धारणा सार्वजनिक गरेको थिएन ।

हालसम्म हमासले सम्झौता अन्तर्गत ३९ इजरायली बन्धकहरूलाई रिहा गरिसकेको छ भने इजरायलले ११७ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । गाजाका अन्य १९ बन्धकहरू-१७ थाई, एक फिलिपिनो र एक रुसी(इजरायली दोहोरो नागरिकलाई पनि हमासले शुक्रबार यता रिहा गरिसकेको छ। नेपालका विपिन जोशी भने अझै पनि हमासकै नियन्त्रणमा छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्झौताको तेस्रो दिन हमासले बन्धकहरूलाई रिहा गरेको पुष्टि गरेको केही घण्टापछि हमासले लामो युद्धविरामका लागि तयार रहेको बताएको हो । युद्धविराम लम्ब्याउने हमासको विचारमा इजरायल खुला रहेको संकेत स्वरूप नेतन्याहूले एक भिडियो वक्तव्य जारी गरेर थप १० बन्धकहरूको रिहाइको बदलामा एक दिनका लागि युद्धविराम लम्ब्याउने सर्त अगाडि राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस