५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तलब पाउने भएपछि प्राध्यापकहरूले गरे आन्दोलन स्थगित

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकहरूबीच सहमति भएको छ । सहमतिसँगै प्राध्यापकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

प्राध्यापकको रोकिएको तलब भत्ताबापतको रकम एक महिनाभित्र प्रतिष्ठानले उपलब्ध गराउने सहमति भएको प्राध्यापक कल्याणकारी समितिले जनाएको छ ।

प्रतिष्ठानको प्रतिबद्धतापछि आन्दोलनरत प्राध्यापकहरू शिक्षण कार्यमा फर्किएका छन् । कार्तिक २२ गतेदेखि प्रतिष्ठानका २४ जना प्राध्यापक ३ महिनादेखिको तलब भत्ताबापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएका थिए ।

उनीहरूले नियमित तलब सुविधा पाउनुपर्नेसहित सात बुँदे माग राख्दै आन्दोलन गरेका थिए । प्राध्यापक आन्दोलनको कारण प्रतिष्ठानका २०० विद्यार्थीको पढाइमा बाधा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस