९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापन पक्षले बहिस्कार गर्ने

अ+ अ-

काठमाडौँ । पश्चिमनवलपरासीमा नेपाली काँग्रेसको दुई गुटको विवाद पुनः सतहमा आएको छ । आज नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने पहिलो जिल्ला भेला संस्थापन पक्षले बहिष्कार गर्ने भएको छ। विभिन्न माग राखेर असहमति जनाउँदै संस्थापन पक्षले कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको हो ।

एक पक्षले सम्मेलनको तयारी पूरा गरिसकेपछि अर्को पक्षले बहिष्कार गर्ने बताएको छ। नवलपरासीमा जिल्लामा विक्रम खनालले इतर समूहको नेतृत्व गरेका छन् भने नेता देवेन्द्रराज कँडेलले संस्थापन समूहको नेतृत्व गरेका छन् ।

दुई गुटले नै एक अर्काको कार्यक्रममा असहमति जनाउँदै आइरहेका छन् । केही समय अगाडि प्रतापपुर गाउँपालिकाको सुर्यपुरामा बिपी सालिक अनावरण कार्यक्रममा समेत संस्थापन पक्षले उपस्थिति को थिएन ।

पार्टीका जिल्ला सभापति अर्जुनकुमार पोखरेलले एकलौटी रूपमा पार्टी चलाउन खोजेको,केन्द्रको निर्देशन अवज्ञा गरेको र गुट निकटका व्यक्तिहरूलाई मात्र मनोनीत गरेको लगायतका असहमति रहेको संस्थापन पक्षका नेता मोहन शर्माले जनाएका छन् ।

देवेन्द्रराज कँडेल (संस्थापन) पक्षधरले जिल्लामा रहेको केन्द्रीय सदस्यहरू, प्रदेशसभा सदस्यहरूसहित भ्रातृसंगठनले समेत आपत्ति जनाइरहँदा जबरजस्ती जिल्ला सम्मेलन गर्न खोज्नु गलत भएको नेता मोहन शर्माको भनाइ छ।

यता इतर पक्षका नेता लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले भने पार्टीका हरेक कमिटीहरू स्वायत्त रहने हुँदा हरेक निर्णयमा माथिल्लो तहको निर्णय नै कुर्नु बाध्यकारी नहुने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस