५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले कर्णाली आमसभामा दश हजार सहभागी गराउने 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) दैलेख जिल्ला कमिटीले कर्णालीको राकम कर्णालीमा हुने आमसभामा दश हजार जनता उतार्ने तयारी गरेको जनाएको छ ।

बिहीबार बैतडीको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट-चिवाभञ्ज्याङ्ग सङ्कल्प यात्रा’को अभियान अन्तर्गत दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा आइतबार वृहत् आमसभाको तयारी गरेको छ ।

नेकपा एमालेका पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त आमसभामा एमालेले वृहत् देउडा खेलसमेत खेलाउने तयारी गरेको एमाले आठबीस नगर कमिटीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस