१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 एमालेको सरकार हटेपछि राष्ट्रियता कमजोर भयो, गरिबी बढ्यो : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार षड्यन्त्रपूर्वक हटाइएपछि देशको राष्ट्रियता र देशको स्वाधीनता कमजोर भएको दाबी गरेका छन् । 

मध्यपहाडी राजमार्ग यात्रासँगै एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा दैलेखको राकम कर्णालीमा आयोजित आमसभामा अध्यक्ष ओलीले एमालेको एकल सरकार नबने देशको राष्ट्रियता कमजोर हुने टिप्पणी गरे ।

उनले भने, ‘एमालेको सरकारलाई षड्यन्त्रपूर्वक हटाइयो । एमाले नेतृत्वको सरकार ढलेपछि राजनीतिक रूपमा देशमा अस्थिरता छायो, अराजकता छायो, अनेक प्रकारका खराबी छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो । एमालेको एकल बहुमतको सरकार नबने देशको राष्ट्रियता कमजोर हुन्छ, देशको स्वाधीनता अर्थहीन भएर गइरहेको छ, त्यो झन् कमजोर हुन्छ, स्वतन्त्रता कमजोर हुन्छ, भूमि फिर्ता आउँदैन, झन् मिचिने सम्भावना हुन्छ । आउँदो चार वर्षपछि एमालेको एकल बहुमतको सरकार बन्ने ओलीले दाबी गरे ।

अध्यक्ष ओलीले राकम कर्णालीलाई नयाँ सहर बनाउने घोषणा अनुसार काम भइरहेको बताए । मध्यपहाडी राजमार्ग खुलेपछि पहाडी र दुर्गम गाउँ सुगम बन्दै गएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस