६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिग्देललाई रथीमा बढुवा गर्ने तयारी, निर्णय हुन बाँकी

अ+ अ-

काठमाडौँ । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने तयारी गरे पनि निर्णय भएको छैन । रिक्त रथी पदमा सिग्देललाई बढुवा गर्ने तयारी भएको विषय सार्वजनिक भए पनि आज बसेको मन्त्रिपरिषद्ले  यसबारे कुनै निर्णय गरेको छैन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार विभागीय मन्त्रीको अनुपस्थितिका कारण बिहीवारको बैठकमा यसबारे कुनै निर्णय नभएको हो । सिग्देल २०७६ असोजमा उपरथी भएका थिए ।

यसअघिको समाचारमा अन्यथा हुन गएकोमा सच्चाइएको । सम्पादक

प्रतिक्रिया दिनुहोस