९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमाथिको अवरोधले पहिचानवादीलाई नै कमजोर पार्छ : शेरधन राई

अ+ अ-

भोजपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा अभियानलाई सहयोग गर्न पहिचानवादीलाई आग्रह गरेका छन् ।

पहिचानवादी सङ्गठनले झुलाघाट-चिवाभञ्ज्याङ यात्रालाई अवरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको छ । देशको प्रमुख पार्टीले थालेको अभियानलाई अवरोध गर्ने या विरोध गर्ने कार्यले पहिचान पक्षधरलाई नै कमजोर बनाउने राईको भनाइ छ । एमालेको अभियानसँगै जुधाएर आन्दोलनको घोषणा गर्ने पक्षसँग संवाद भइरहेको उनले बताए ।

भोजपुरमा रहेका राईले पत्रकारसँग कुराकानी गर्दै नामकरणको सवाल प्रदेशसभा र प्रदेश सरकारसँग जोडिएको एमालेलाई निशाना बनाउन नहुने बताएका छन् । असन्तुष्ट समूहहरूसँग वार्ता र संवादबाट नै समस्या हल गर्न सकिने बताउँदै उनले प्रदेशका दल र सरकार यसमा जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

मंसिर २६ गते घुर्मी छिरेसँगै एमालेको सङ्कल्प यात्रा कोशी प्रदेश प्रवेश गर्नेछ । भोजपुरमा अध्यक्ष ओलीलगायतका एमाले शीर्ष नेतृत्वसँग विभिन्न पालिकाका जनप्रतिनिधिले जिल्लाको विकासलाई लिएर ज्ञापन पत्र बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस