१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन गरेर छाड्ने मुख्यमन्त्री कार्कीको दाबी

अ+ अ-

काठमाडौँ । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेश सरकारले बजेटमा घोषणा गरेको १० वर्षमूनिका बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।

विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशलिटी अस्पताल (न्युरो अस्पताल)ले सुरु गरेको नयाँ एमआरआइ सेवा र नयाँ भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले बालबालिकाको निःशुल्क उपचार घोषणा कार्यान्वयन गरेरै छाड्ने बताएका हुन् । उनले भने, ‘निःशुल्क उपचार घोषणामा मात्रै सीमित हुँदैन।कार्यान्वयनका लागि प्रदेश सरकारले काम अघि बढाइसकेका छौं।’

प्रदेश सरकार स्वास्थ्य र शिक्षाको क्षेत्रमा नयाँ तरिकाबाट अघि बढेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘कोसी प्रदेश सरकार सहज रूपमा जनतालाई सेवा उपलब्ध गराउन अघि बढी सकेको छ । सरकारको नीति नियममा रहेर निजी अस्पताल काम गरे डराउनु पर्ने छैन।नियम विपरीत कोही जान्छ भने सरकारले त्यस्तालाई कारबाहीको दायरमा ल्याएर कानुन बमोजिम गर्न पछि हट्दैन।नाफा मुखीभन्दा पनि सेवा मुखी हुन आग्रह गर्दछु।’

विराटनगरको न्युरो अस्पतालले अत्याधुनिक एमआरआई मेसिनसहित नयाँ ६ तले भवनमा बिहीबारदेखि सेवा सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस