८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ताधारी दलले जनताका कुरा नउठाएपछि दुर्गा प्रसाईँ नेता भए : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले मूलधारका पार्टीले जनताका कुरा बोल्न छोडेपछि दुर्गा प्रसाईँ नेता बनेको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सरकारका कामकारबाहीबाट जनता आक्रोशित, क्रुद्ध र निराश रहेको बताए।

‘यस्तो अवस्थामा कसले उनीहरूको कुरा उठाउँछन् त्यतैपटि लाग्ने अवस्था बनेको छ। सत्ताधारी दलले जनताका कुरा उठाउँदै उठाउँदैन। हामी पनि कोठामा मात्रै बोल्छौँ। सडकमा हामी छैनौँ। जनताका कुनै आवाज हामी उठाउँदै उठाउँदैनौँ​ । अनि दुर्गा प्रसाईँ नेता भाइराछ।’ खनालले भने ‘जनता भनेको कसैको पेवा हुँदैन।हिजो लाखौँ लाख जनताले ०६२/६३को आन्दोलनमा सघाएको हो नि१ यी जनता हाम्रा भए भनेर ढुक्क बस्नु मूर्खता हो। जनता भनेको जसले उसको हितमा काम गर्छ उसकै हुन्छ। कामै नगरे पनि जसले उसको हितमा बोलिरहेको छ, उसैको पक्षमा हुन्छ।’

उनले मूलधारका पार्टीले केही गर्न नसकेको र उनीहरूको दिसाहीनताले अहिलेको परिस्थिति निम्तिएको उनको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस