१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले सार्वजनिक गर्‍यो दुई किलो सुनसहित पक्राउ परेका अभियुक्त र गाडी

अ+ अ-

काठमाडौँ । प्रहरीले दुई किलो सुनसहित पक्राउ परेका अभियुक्त र गाडी सार्वजनिक गरेको छ । प्रहरीले अवैध सुनसहित तीन जना र महिन्द्रा कम्पनीको स्कार्पियो गाडी नियन्त्रणमा लिएको थियो । 

रसुवाको केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेशको गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बिहीवार उनीहरूलाई पक्राउ गरेको थियो । नागढुंगा चेकपोस्टमा चेकजाँच गर्दा गाडीको गियर बक्स एरियामा लुकाइ बिस्कुट आकारको बनाइ ल्याइएको सुन बरामद भएको हो ।

पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं ५ का वर्ष २६ को बिरु तामाङ, वर्ष २१ को सुनिल भुजेल र वर्ष २८ को  ग्याल छिरिङ तामाङ रहेका छन् । उनीहरूसँगबाट ६ थान मोबाइल पनि प्रहरीले बरामद गरेको कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । अवैध तरीकाबाट सङ्गठित रूपमा भन्सार तथा राजस्व छलि सुनको कारोबार गरेको हुँदा उनीहरूलाई सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा म्याद थप गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस