१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत पाकिस्तानसँग ८ विकेटले पराजित

अ+ अ-

काठमाडौँ । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएको छ । आज आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हरायो ।

भारतले दिएको २ सय ६१ रनको लक्ष्य पाकिस्तानले ४७ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । पाकिस्तानका अजन अवैसले शतक बनाए । उनी १ सय ३० बलमा १ सय ५ रन बनाउँदै नट आउट रहे । यस्तै कप्तान साद बेगले नट आउट ६८ र शाहजैब खानले ६३ रन जोडे । बलिङतर्फ भारतका मुरुगन अभिषेकले २ विकेट लिए । 

यसअघि दुबई आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनायो । भारतका आदर्श सिंहले ६२, कप्तान उदय शहरनले ६० र सचिन दासले ५८ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद जेशानले ४ तथा अमिर हसन र उबैद शाहले समान २ विकेट लिए ।

यो जितसँगै पाकिस्तान २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । भारत उति नै खेलमा २ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस