१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा चिनियाँ पर्यटक बढाउन सघाउने सांघाई चेम्बर र हन्जाओ पर्यटन बोर्डको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन सांघाई चेम्बर अफ कमर्स र हन्जायो सिटीको पर्यटन बोर्डले सहयोग गर्ने भएका छन् ।

हिमालय एयरलाइन्सको पहिलो सांघाई उडानबाट गएको नेकपा एमालेको एक प्रतिनिधिमण्डलसँग सांघाई चेम्बरका प्रतिनिधिले सो प्रतिबद्धता जनाएका हुन् ।

सांघाई चेम्बर अफ कमर्सका तर्फबाट मिस जियो सहभागी छलफलमा नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तार तथा नेपालमा चिनियाँ पर्यटकको वृद्धिका विषयमा अन्तरक्रिया भएको थियो ।

पछिल्लो समय चिनियाँ सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विमान अवतरणबारे पनि छलफल भएको एमाले निकट जिफन्टका एक नेताले जानकारी दिएका छन् ।

उनका अनुसार लुम्बिनी, पोखरा र हिमालय क्षेत्रमा पर्यटन भित्र्याउन आपसमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

पर्यटकलाई आवश्यक आवतजावतमा सहयोग गर्न आफ्नो कम्पनी हिमालय एयरलाइन्सले सघाउने पनि एयरलाइन्सका महाप्रबन्धकले जनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यही डिसेम्बर २ मा हिमालय एयरबाट पहिलो नेपाली टोली सांघाई गएको थियो । टोलीमा एमाले बागमती प्रदेश कमिटी कार्यालय सचिव गङ्गा श्रेष्ठ, अनेरास्ववियुका महासचिव नरेश रोकाय, ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, जिफन्टका नेता कमल गौतमलगायत सहभागी थिए ।

एमाले केन्द्रीय कार्यालयको तर्फबाट गएको सो टोलीले हिजो सिटीको कम्युनिस्ट पार्टीका नेताहरूसँग समेत छलफल गरेको थियो । हिमालय एयरलाइन्सले यसै सातादेखि काठमाडौँबाट सांघाई सीधा उडान थालेको छ ।

प्रतिक्रिया दिनुहोस