१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न अनेरास्ववियुले अघि सारेको अवधारणा (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न नेकपा एमाले निकट अनेरास्ववियुले बोर्ड अफ ट्रष्टीको अवधारणा अघि सारेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वविद्यालयमा राजनीतिक व्यक्तित्व नेतृत्व रहँदा राजनीतिकरणले ग्रस्त भएको भन्दै बोर्ड अफ ट्रष्टीको अवधारणा ल्याइएको बताएका छन् ।

सरकार प्रमुखले विश्वविद्यालयको नेतृत्वको हुँदा कयौँ रणनीतिक महत्वका निर्णयहरू हुन नसकेको अवधारणा पत्रमा उल्लेख छ।

‘सरकार प्रमुख सदैव राजनैतिक व्यक्तित्व हुन्छ तसर्थ, राजनैतिक व्यक्तित्व विश्वविद्यालयहरूको नेतृत्व रहने हुँदा विश्वविद्यालयहरू राजनीतिकरणले ग्रस्त छन् । विश्वविद्यालयका पदाधिकारीहरू राजनैतिक रूपमा नियुक्त हुन्छन्, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरू राजनैतिक रूपमा विभक्त छन् र उनीहरूको राजनैतिक पक्षधरताको आधारमा नै कार्यसम्पादन मूल्याङ्कन हुने अवस्थाको सृजना भएको छ’ अवधारणा पत्रमा उल्लेख छ।

पार्टीको कार्यकर्ता विश्वविद्यालयको नेतृत्वमा रहने, पार्टीकै कार्यकर्ताहरू विभिन्न तह र तप्कामा नियुक्त गरिने र पार्टीको पक्षधरताको आधारमा सरुवा र बढुवा हुने प्रचलनले विश्वविद्यालयहरू ग्रस्त बनेको अनेरास्ववियुको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस