८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्री थापा र शर्माबीच प्रतिवेदनमा एकरूपता ल्याउनेबारे छलफल

अ+ अ-

काठमाडौँ । काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच महासमितिमा प्रस्तुत गर्ने प्रतिवेदनमा एकरूपता ल्याउनबारे छलफल भएको छ ।

महासमिति बैठकमा थापाले साङ्गठनिक र शर्माले राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी छ । काँग्रेसले १६ पुस देखि १९ सम्मको लागि महासमिति बैठक डाकेको छ ।

‘साङ्गठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदन लेख्यौँ । हामी दुईले लेखेको प्रतिवेदनलाई एकरूपता ल्याउनका लागि छलफल गरेका हौँ,’ महामन्त्री थापाले भने,‘महामन्त्रीका कामहरू संयुक्त रूपमा गरिरहेकाले प्रतिवेदनहरू पनि एक अर्कामा दुइटैको बनाऔँ भनेर छलफल गरेका हौँ ।’ प्रतिवेदन लेखनमा समेट्ने विषय एक अर्काले सुझाव दिएको महामन्त्री थापाले जानकारी गराए ।

कार्यसम्पादन समिति बैठक बस्नु अघिल्लो दिन दुई महामन्त्री विच छलफल भएको छ । कार्य सम्पादन बैठकका बारेमा भने कुराकानी नभएको थापाले प्रस्टाए । सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक शुक्रबारका लागि बोलाएका छन् ।

छलफलमा एजेण्डामा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीति बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस