७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेट नेपाली सांस्कृतिक कार्यक्रम शुभारम्भ

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने लक्ष्यका साथ आयोजित ‘ठेट नेपाली सांस्कृतिक’ कार्यक्रमको शुभारम्भ गरेका छन् ।  

लोकसंस्कृतिमार्फत पूँजी निर्माण र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले सांस्कृतिक संस्थानले आजदेखि साप्ताहिक रूपमा सञ्चालन गर्ने उक्त कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री किरातीले विश्वका विभिन्न देशबाट आउने पर्यटकलाई नेपाली मौलिक संस्कृतिले आकर्षित गर्ने भएकाले तिनको जगेर्नामा जोड दिए । उनले कला संस्कृति र सम्पदाका माध्यमबाट देशलाई विश्व मञ्चमा परिचत गराउन सकिने बताए । 

पर्यटन राज्यमन्त्री सुशीला श्रीपालिले साताभरि हुने लोक सांस्कृतिक प्रस्तुतिले गौतमबुद्ध, अरनिको, भृकुटी, सीतालगायत देशका राष्ट्रिय विभूतिलाई उजागर गर्ने बताए । नेपालका विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुति, लोककला ठेट संस्कृतिमा समावेश गरिएको छ । 

कार्यक्रममा नेपाली मौलिक नौमती बाजा, वालुङ, आर्यतारा, धिधिया, भाटु, साकेला, सोरठी, हुट्केली नृत्य, थकाली लोकगीत र राष्ट्रिय गीतको प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस