८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले प्रधानमन्त्रीलाई काम गर्न नसके हटाउँछौँ भन्न सक्नुपर्छ : गगन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम गर्न नसके हटाउन सक्छौँ भनेर काँग्रेसले भन्न सक्नुपर्ने बताएका छन् ।

काँग्रेसका सांसदहरुले मत दिएर ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष ‘प्रचण्ड’ नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके सिंहदरवारबाट खुमलटार (‘प्रचण्ड’को निवास) पटाउँछौँ भनेर काँग्रेसले भन्नुपर्ने बताएका हुन् ।

शनिबार पाल्पामा आयोजित कार्यक्रममा थापाले भने, ‘यो एक वर्षभित्र धेरै काम हुन सकेन, तपाईँसँग मौका छ, ‘यत्तिको स्थिरता हुँदै गर्दा, यत्तिको अनुकुलकता हुँदै गर्दा गर्नुपर्ने काम तपाई गर्नुहुन्छ भने तपाईँलाई प्रधानमन्त्रीको रुपमा राखिराख्छौँ, तपाईँलाई मद्दत गरिराख्छौँ, तपाई काम गर्न सक्नुहुन्न भने सिंहदरबारबाट खुमलटार पुर्‍याउँछौँ भनेर भन्न सक्नुपर्छ ।’

‘प्रचण्ड’लाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाले बताए । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम गर्‍यो भनेर भन्न नसकिने उनले बताए ।

महामन्त्री थापाले सरकारमा रहेका काँग्रेसका ९ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने बताए । काम गर्न नसक्नेलाई सभापति वा कुनै नेताको संरक्षण हुन नहुने भन्दै थापाले अगाडि भने, ‘मन्त्रीहरूसँग पनि मिसन हुनुपर्छ । मेरो कारणले गर्दा काँग्रेसको एउटा भोट घट्नुहुन्न, मेरो कामले गर्दा काँग्रेसको भोट बढ्नुपर्छ भन्ने सोच्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस