११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पुनः बस्ने भएको छ । दुई दिनदेखि जारी पदाधिकारी बैठक आज पनि बस्ने भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे उक्त बैठक बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार मंगलबार र बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यसूची पेश गरेका थिए भने समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

त्यस्तै उक्त बैठकमा देशका सातै प्रदेशका पार्टी इन्चार्जहरूले जारी जनतासँग माओवादी रूपान्तरण अभियानबारे ब्रिफिङ गरेका थिए ।

यद्यपि आज बस्ने बैठकमा केन्द्रीय समितिको बैठक आह्वान र विधान सम्मेलनबारे छलफल तथा आधिकारिक निर्णय हुने बताइएको छ । यसका साथै पार्टी विधान सम्मेलनको मिति तय गर्नेसमेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस