६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानीजहाजमा अनुत्तीर्णलाई पनि भाषा परीक्षाको फारम भर्न दिन आदेश

अ+ अ-

काठमाडौँ । पानीजहाज निर्माण सम्बन्धीका कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरूले पुनः भाषा परीक्षामा भाग लिन पाउने भएका छन् ।

यसअघि पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनिएको थियो ।

तर रोजगार अनुमति प्रणाली (इपीएस) को उक्त निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालतले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरू राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको इजलासले उनीहरूलाई रोक नलगाउनु भनी अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले उनीहरूलाई फारम भर्न रोक नलगाउन र आवेदन फारम भर्न दिन आदेश जारी गरेको छ ।

इपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षामा सहभागी हुन गत सोमबारदेखि शुक्रबारसम्म आवेदन दिन आह्वान गरेको थियो । यसअघि पानीजहाजका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाहरूले आवेदन दिन नपाउने भएपछि अदालत गएका थिए ।

रोजगार अनुमति प्रणाली अन्तर्गत यस वर्षदेखि दक्षिण कोरियाले पानी जहाज बनाउने कामदारका लागि छुट्टै परीक्षा लिन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस