१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकताको आधारमा प्रयोग गरौँ : सभामुख घिमिरे

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकताको आधारमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले, वैदेशिक सहायतालाई ठिक ढङ्गबाट सदुपयोग गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने, आर्थिक क्षेत्रमा आएका अप्ठ्याराहरू हिसाबले देखिएका पछौटेपनलाई विकास गर्ने हिसाबले प्रयोग गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रलाई विदेशी सहयोग आर्थिक मात्र नभएर अन्य पनि हुने गर्छ । यी सहयोगहरूलाई ठिक ढङ्गबाट सदुपयोग गरेर राष्ट्रलाई हरेक हिसाबले आत्मनिर्भर बन्ने हिसाबले ,अहिलेका आर्थिक क्षेत्रमा आएका अप्ठ्याराहरूको हिसाबले हाम्रा पछ्यौटेपन जेजे क्षेत्रमा छ त्यसलाई विकास गर्ने हिसाबले हाम्रो ऐतिहासिक र चीजहरूको रक्षा गर्ने हिसाबले यस्ता सहयोग प्रयोग कसरी गर्ने भन्ने कुरामा राष्ट्रिय आवश्यकताको हिसाबले हाम्रो वस्तुगत स्थितिको आधारमा जानुपर्छ ।’

वैदेशिक सहायतालाई त्यसको अपेक्षतामा हेर्नुपर्ने भन्दै त्यसको उपयोग आवश्यकताको आधारमा कत्तिको भएको छ भन्ने कुराको अनुसन्धान गर्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘वैदेशिक सहायता भनेको त्यसको अपेक्षतामा हेर्नुपर्छ र त्यसको उपयोग हाम्रो आवश्यकताको आधारमा कत्तिको भइरहेको छ । त्यसलाई परिणाममा पुर्‍याउनका लागि कुन कुन ठाउँमा केके काम गर्नुपर्छ । विगतका प्रणालीमा भएका अनुभवहरू र अहिलेका चुनौतीहरूलाई हेरेर वैदेशिक सहायतालाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ ।’

सभामुख घिमिरेले वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा पुर्‍याउनु पर्ने धारणा छ ।

प्रतिक्रिया दिनुहोस