६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनसेलको सीईओलाई अर्थ समितिले पठायो पत्र

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ । मलेसियास्थित ऐनसेल आजियाटाको सिइओलाई परराष्ट्र मन्त्रालयबाट त्यहाँस्थित नेपाली राजदूतावासमार्फत पत्र पठाइएको हो । 

राजदूतावासले ऐनसेल आजियाटाको सिइओलाई शुक्रबार पत्र पठाएको जानकारी दिएको समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए । समितिले पाँच दिन अघि पठाएको पत्र आज मात्रै राजदूतावासले सिइओलाई पठाएको हो ।

समितिले चार दिन भित्र इमेलमार्फत जानकारी गराउन भनेको थियो । पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि राजदूतावास मार्फत पत्राचार भएको हो । अर्थ समितिले अब हचुवाको भरमा एनसेल शेयर विवादबारे  बैठक नराख्ने भन्दै सभापति चालिसेले एनसेलको सिइओले हुबहु पत्र ल्याएपछि जनतालाई त्यो पत्र देखाएर जनतालाई सुसूचित गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस