१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री किरातीको अभिव्यक्तिप्रति पूर्व सुरक्षाकर्मी परिषद्को गम्भीर ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अभिव्यक्तिप्रति पूर्व सुरक्षाकर्मी परिषद् नेपालले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। किरातीले गत बुधबार धर्मसम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको बेला सुरक्षाकर्मी परिषद् नेपालले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

परिषद्का अध्यक्ष कोमल बहादुर राउतद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मन्त्री किरातीले उक्त कार्यक्रममा क्रिश्चियनलाई मान्दिन भन्नु चाहिँ संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देश द्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने,जेलमा हाल्दिने हो, सर्पले भ्यागुता खाएजसरी बिस्तारै निल्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति परिषद् घोर आपत्ति जनाउँछ।’

‘नेपाल र नेपालीहरूको सोझोपनको गलत फाइदा उठाउँदै परापूर्व कालदेखि मान्दै आएको धर्म संस्कार,संस्कृति र परम्पराविरुद्ध बिषबमन गरी विश्वमा शान्तिको बीजारोपण गर्ने बुद्धभूमि नेपाललाई धार्मिक एवं साम्प्रदायिक विखण्डन र द्धन्दमा फसाउने षड्यन्त्र भइरहेकोतर्फ गम्भीर भइ राष्ट्र, राष्ट्रियता र देशको अखण्डताको सुरक्षातर्फ ध्यान दिन समेत सरकार, र सरोकारवाला सङ्घ संस्थासमक्ष परिषद् अनुरोध गर्दछ’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस