७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाचार प्रभाव : मन्त्रालयको वेबसाइटमा थपियो पूर्वमन्त्रीहरुको नाम

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले वेबसाइटमा पूर्वमन्त्रीहरुको नाम अपडेट गरेको छ ।

मन्त्रालयले वेबसाइटमा पूर्वमन्त्रीहरुको नाम नराखिएको बारे प्रशासन डटकमले सोधिखोजी गरेपछि मन्त्रालयले पूर्वमन्त्रीहरुको नाम अपडेट गरेको हो । यसअघि ३८ जना पूर्वमन्त्रीहरुको सूची राखिएकोमा अहिले ४१ पुर्‍याइएको छ । पहिले छुटेका पूर्वमन्त्रीहरुको बारेमा प्रशासनले जिज्ञासा राखेपछि सवा घण्टामै मन्त्रालयले आफ्नाे वेबसाइट अपडेट गरेको हो ।

यसअघि छुटेका गोविन्द प्रसाद शर्मा (कोइराला), ध्रुव बहादुर प्रधान, पूर्ण बहादुर खड्काकाे नाम अपडेट गरिएको छ ।
सम्बन्धित समाचार : मन्त्रालयको वेबसाइटबाटै पूर्वमन्त्रीहरू गायब

प्रतिक्रिया दिनुहोस