काठमाडौँ । न्यायाधीश चन्द्रबहादुर सारूको सरुवा गरिएको छ ।
आज बसेको न्याय परिषद् बैठकले उच्च अदालत बुटवल इजलासका न्यायाधीश सारूलाई नेपालगन्ज इजलासमा सरुवा गरेको हो ।