७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवार छनोटका लागि रास्वपाले अघि सार्‍यो नयाँ अवधारणा 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोटका लागि नयाँ अवधारणा ल्याएको छ । निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिका लागि ‘उम्मेदवार क्लब’ को अवधारणा अघि सारिएको छ ।

महामन्त्री मुकुल ढकालका अनुसार ‘उम्मेदवार क्लब’ स्थानीय तहका उम्मेदवार केन्द्रित हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्न सक्ने छन् । संघीय सांसदको उम्मेदवारका लागि ‘उम्मेदवार क्लब’ गठन गर्ने सन्दर्भमा पार्टीले सोच बनाई नसकेको महामन्त्री ढकाल बताए ।

११ देखि १३ मङ्सिरसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । रास्वपाका अनुसार उम्मेदवार क्लबमा दर्ता भएकालाई प्रशिक्षित गरिने छ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण रास्वपाले दिनेछ ।

निर्वाचन जितेपछि गर्नुपर्ने कामका लागि उम्मेदवारलाई स्पष्ट बनाउने गरी प्रशिक्षित गराउने रास्वपाले जनाएको छ । महामन्त्री ढकालका अनुसार ‘उम्मेदवार क्लब’ उम्मेदवार हुन इच्छुकलाई पूर्व तयारी गर्ने विधि हो ।

प्रतिक्रिया दिनुहोस