९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३०० यात्रु बोकेको ‘मानव तस्करी’ गर्ने जहाज फ्रान्सबाट फिर्ता

अ+ अ-

काठमाडौँ । ३०० भारतीय यात्रु बोकेको एक चार्टड विमान भारत फिर्ता भएको छ । बीबीसीका अनुसार एयरबस ए ३४० कल साइन भएको उक्त हवाइजहाज लिजेण्ड एयरलाइन्सको हो । जहाज मङ्गलवार बिहान भारतको मुम्बईमा अवतरण भएको हो ।

जहाज बिहीबारबाट फ्रान्समा अनुसन्धानका लागि रोकिएको थियो । एक अज्ञात सूत्रले जहाजमा मानव तस्करी भएको सूचना दिएपछि जहाज रोकिएको थियो । २७६ यात्रु भारत आएका छन् भने दुई बालबालिकाहरूसहित २५ जना फ्रान्समै बसेको बताइएको छ ।

संयुक्त अरब इमिरेटबाट ल्याटिन अमेरिकी देश निकारागुआतर्फ उडेको जहाज मानव तस्करी भएको सूचना पाइएपछि फ्रान्समा रोकिएको थियो । रोमानियाको लिजेण्ड एयरलाइन्सको उक्त हजार एयरलाइन्सका चार जहाजमा एक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस