११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलतर्फ लाग्यो रास्वपाको दबाबमूलक पदयात्रा

अ+ अ-

काठमाडौँ । नारायणगढ बुटवल सडक निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको दबाबमूलक पैदल यात्रा बुधवार बिहान बर्दघाटको त्रिवेणी चोकबाट सुरु भई बुटवलतर्फ लागेको छ ।

सभापति रवि लामिछाने र पार्टीका केन्द्रीय सदस्यसहित कार्यकर्ताको टोली उक्त पैदल यात्रामा सहभागी रहेका छन् ।

मङ्गलवार साँझ दाउन्नेमा बसेको टोली आज बिहान पैदल यात्रा सुरु गरी बर्दघाट भुमही र सुनवल हुँदै बुटवलतर्फ लागेको हो ।

रास्वपाका सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई बर्दघाटमा पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

विद्यार्थी, व्यवसायी, शुभचिन्तक एवम् सर्वसाधारणहरू बिहानैदेखि चोक चोकमा जम्मा भएर स्वागत गरेका थिए भने बुटवल नारायणगढ सडक छिटो सम्पन्न गर्न सदनमा आवाज उठाइदिन उनीहरूले आग्रह गरेका छन् ।

सम्भवतः आज नै बुटवल पुग्ने कार्यक्रम तय भएको पार्टीका स्थानीय नेताहरूले जानकारी दिएका छन् । नारायणगढ बुटवल सडक निर्माणमा भइरहेको ढिलाइका निम्ति दबाब दिन रास्वपाले पैदल यात्रा सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस