८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० हजार कर्मचारीको दरबन्दी खुलाइँदै

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारको लागि कानूनी जटिलतादेखि कर्मचारीको अभाव भएको ब्रिफिङ गरेका छन् । 

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो एक वर्षे रिपोर्ट कार्ड बुझाउँदै उनले कर्मचारी व्यवस्थापनको प्रयास भइरहेको बताएका हुन् । उनले भने, ‘अहिले ९२ हजार कर्मचारीको दरबन्दी आवश्यक छ । त्यसमा अहिले ३० हजार दरबन्दी खुलाउन प्रयास हुँदैछ ।’

उनले ८०० काज फिर्ता गराएर दुर्गम भेगमा खटाउने तयारी भएको समेत बताए । यस्तै, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाएर लागू गराउने विषयमा काम गरिरहेको मन्त्री बस्नेतले बताए ।

बैठकमा आज काँग्रेसबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका नौ मध्ये मन्त्री बस्नेतले मात्रै आफ्नो प्रगति विवरण बैठकलाई राखेका हुन्। अन्य आठ मन्त्रीले भोलिको बैठकमा राख्दैछन्।

प्रतिक्रिया दिनुहोस