८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई जनाको मृत्यु भएको घटनामा गृह मन्त्रालयद्वारा दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा आवेदनसम्बन्धी विषयमा ललितपुरको ग्वार्कोमा शुक्रबार भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनाप्रति गृह मन्त्रालयले दुः ख व्यक्त गरेको छ।

गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले शुक्रबार अपराह्न विज्ञप्ति जारी गर्दै भौतिक तथा मानवीय क्षतिप्रति मन्त्रालयले दुःख व्यक्त गरेको उल्लेख गरेका छन्।

ग्वार्कोमा इपिएस परीक्षाका लागि आवेदन दिन आएकाहरू र प्रहरीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र साह छन्। सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा र वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

गृह प्रवक्ता भट्टराईले यस अवस्थामा संयमता अपनाएर शान्ति कायम गर्न पनि अनुरोध गरेको छन्। 

‘इपिएस कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरूको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवं मानवीय क्षतिप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा संयमता अपनाई शान्ति कायम गर्न सम्बन्धित सबैमा अनुरोध छ।’

यस्तै मन्त्रालयले यसबारे छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन समिति समेत गठन गरेको छ। 

प्रतिक्रिया दिनुहोस