१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली भेट्न बालकोट पुगे विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भेटवार्ता गरेका छन् ।

उनले बालकोटस्थित निवासमा पुगेर ओलीसँग भेटेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । भेटका क्रममा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी विषयलाई टुङ्ग्याउने लगायतका विषयमा छलफल भएको शर्माले उल्लेख गरेका छन् ।

उनले भिन्न पृष्ठभूमि र आस्था भएर पनि आफूहरू सँगै उभिँदा शान्ति र संविधान प्राप्त भएको उल्लेख गर्दै अबको सहकार्यले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुपर्ने बताए ।

‘भिन्न पृष्ठभूमि र भिन्न आस्था भएर पनि जब हामी ‘एक ठाउँमा’ उभिएका थियौँ, तब सहकार्यको मार्गबाट देशले शान्ति र संविधान प्राप्त गरेको थियो’, शर्माले लेखेका छन्, ‘सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुछ, संविधानप्रति अपनत्वको दायरा बढाउनुछ र समुन्नतिको यात्रामा गति बढाउनुछ ।’

दोस्रो जनआन्दोलनका सहयात्रीहरूले देशको साझा कार्यभार पूरा गर्न साझा दृष्टि तय गर्नुपर्ने तथा अर्कोतर्फ त्यो दृष्टिमा नयाँ दलहरुलाई पनि सँगै सहकार्यमा गाँसेर अघि बढ्नुपर्ने आवश्यकता शर्माले औँल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस