७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर पोखरेलको दाबी : दार्चुलाको विकासमा एमालेको अहम् भूमिका छ 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दार्चुलाको विकासमा नेकपा एमाले नेतृत्वको सरकारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको ९औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता पोख्रेलले एमाले नेतृत्वको सरकारले दार्चुलामा ठूला साना थुप्रै विकासका गतिविधि अगाडी बढाएको दाबी गरेका हुन् ।

नेपाली सेना मार्फत तिंकर नाका खोल्ने काम सुरु गराउन एमाले नेतृत्वको सरकारले भूमिका खेलेको वरिष्ठ उपाध्यक्ष पोख्रेलले बताए । अहिलेको गठबन्धनको सरकारले कुनै काम गर्न नसक्ने उनको आरोप थियो ।

पूर्व मन्त्री गणेश सिंह ठगुन्नाले गोकुलेश्वर एयरपोर्ट निर्माणमा एमालेको सरकार भएको बेलामा मात्रै बजेट विनियोजन भएको स्मरण गरेका थिए । उनले अरू पार्टीको नेतृत्वका बोला बजेट काटिएको समेत बताए ।

जिल्ला कमिटी अध्यक्ष प्रेम सिंह धामीको अध्यक्षता सुरु भएको जिल्ला अधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रमुख अतिथि रहेका थिए ।

बुधबार उद्घाटन गरिएको अधिवेशनबाट नेकपा एमाले जिल्लाको नयाँ नेतृत्व समेत चयन हुने छ । जिल्ला कमिटी अध्यक्षमा ४ जना सहित पाँच पदाधिकारीमा २७ जना आकाङ्क्षीहरू छन् ।

जसमा अध्यक्ष पदमा ४ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ५ जना र उपसचिवमा १३ जना आकाङ्क्षी रहेका छन् ।उपसचिव खुल्लातर्फ ७ जना र समावेशी महिलातर्फ ६ जनाले आकाङ्क्षी देखिएका छन् । एमालेले दार्चुलाका वटै ६१ वडामा पुस १४ गते शनिबार एकसाथ अधिवेशन प्रतिनिधि चयन गरिसकेको छ । नवौँ जिल्ला अधिवेशनमा झन्डै साढे चार सय प्रतिनिधि छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस