७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धन बैठक : राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने

अ+ अ-

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई नसमेटिने बताएका छन् ।

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुने बताए । सिट बाँडफाँटको विषयमा शनिबार(आज)४ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए । 

शनिबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक पश्चात् ४ बजे पुनः बैठक बस्ने र ५ बजे सरकारमा सहभागी एवम् सरकारलाई सहयोग गरिरहेका दलहरुबीच पनि बैठक बसेर निर्वाचनका बारेमा टुङ्गो लगाउने लेखकले बताए । 

उनले भने, ‘सरकारमा सहभागी चार दलका नेताहरूको बीचमा छलफल भएको छ, राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयमा र आज फेरि ४ बजे पुनः बैठक बस्ने कुरा भएको छ । ५ बजे सरकारमा सहभागी सबै दलहरू र सरकारलाई सहयोग गरी रहेका दलहरूको पनि बैठक गरेर राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा टुङ्गो लगाउने निर्णय भएको छ ।’ 

यस्तै उनले सत्ता गठबन्धनले सदासयतापूर्वक सबैसँग मिलेर जाने भन्नेमा थियो तर एमालेसँग कुरा नमिलेपछि अब सत्ता गठबन्धन मिलेर चुनाव लड्ने बताए ।  

‘एउटा बृहत् लोकतान्त्रिक धारणाका साथ जान सत्ता पक्ष, प्रतिपक्ष र प्रमुख प्रतिपक्षबीच राष्ट्रिय सभाका निम्ति मिलेर अघि बढ्न सकिन्छ भनेर छलफल भइरहेको थियो तर त्यस्तो सम्भावना टरेकाले गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुनेछ,’ लेखकले भने । एमालेले शुक्रबार नै राष्ट्रिय सभा निर्वाचनमा एक्लै लड्ने निर्णय गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस