७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रसर उद्योगहरू नवीकरण गराउन माग गर्दै परेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च अदालत
अ+ अ-

काठमाडौँ । नवीकरण नभएको क्रसर उद्योगलाई तत्काल नवीकरण गराई सबै कारोबार कानुन संवत् गराउन परमादेशको माग गर्दै दायरमा रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले शुक्रवार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । नेपालभर दर्ता भई सञ्चालन भएका तर प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जारी गरेको दुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ का कारण नवीकरण नभएका क्रसर उद्योगीहरूलाई तत्काल नवीकरण गराई सबै कारोबार कानुन संवत् गराउन परमादेश लगायतको उपयुक्त आदेश जारी गरी पाउ भनी भेषराज लुइटेलले बिहीबार दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

लुइटेलले प्रधानमन्त्री सहित गृहमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, राजस्व अनुसन्धान विभागलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।

यसअघि दायर रिटमा सर्वोच्चले दर्ता नगरी सञ्चालनमा रहेका रोडा, गिट्टी, ढुंगा र बालुवाको प्रशोधन र क्रसर उद्योगलाई कानुन अनुसार रित पुर्‍याएर बन्द गराउन दिएको निर्देशनात्मक आदेश पालना गराउन परमादेशको माग रिटमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस