९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेल्सी एफए कपको चौथो चरणमा 

अ+ अ-

काठमाडौँ । चेल्सीले एफ ए कपको चौथो चरणमा स्थान पक्का गरेको छ । शनिबार राति भएको खेलमा प्रिस्टोन नर्थ इन्डलाई ४–० गोल अन्तरले पराजित गर्दै चेल्सीले अघिल्लो चरणको यात्रा तय गरेको हो । 

चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्र्टलिङ र इन्जो फर्नान्डेजले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै चेल्सीले दोस्रो हाफमा गरेको हो ।

मालो गुस्टोको पासमा ब्रोजाले गोल गर्दै ५८ औँ मिनेटमा चेल्सीलाई अग्रता दिलाए । ६६ औँ मिनेटमा कोल पालमरको पासमा सिल्भाले गोल गरेपछि चेल्सीले अग्रता दोब्बर बनायो । ६९ औँ मिनेटमा स्र्टलिङले गोल गर्दा ३–० को अग्रता लिएको चेल्सीले ८५ औँ मिनेटमा चौथो गोल गरेको थियो । स्टर्लिङको पासमा चेल्सीका फर्नान्डेजले गोल गरेका हुन् ।

एफ ए कप अन्तर्गत स्वेन्सा सिटीले मोरकम्बलाई २–० ले पराजित गर्दा, एस्टन भिल्लाले मिडिलवर्गलाई १–० ले स्तब्ध बनायो । यसैग्री सेफवेडले कार्डिफलाई ४–० गोलले पराजित गर्दा हल सिटी र बर्मिङघम सिटीले एक एक गोलको बराबरी खेले । 

न्युपोर्ट र इस्टलेइजले १–१ गोलको बराबरी खेल्दा प्लेमाउथले सटन युनाइटेडलाई ३–१ ले स्तब्ध बनायो । यसैगरी बर्नमाउथले क्युपीएआरलाई ३–२ गोलले हराउँदा सेफिल्ड युनाइटेडले गिलिङघमर्ला ४–० ले स्तब्ध गरेको थियो ।

यस्तै बल्यावर्नले क्याम्ब्रिज युनाइटेडलाई ५–२ गोल अन्तरले पराजित गर्दा वाटफोर्डले चेस्टरफिल्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी साउथ ह्याम्पटनले वालसललाई ४–० गोल अन्तरले हराउँदा नर्विच र ब्रिस्टल रोभर्सले १–१ गोलको बराबरी खेले । 

 यसैगरी ब्राइटनले स्टोक सिटीलाई ४–२ गोल अन्तरले पराजित गर्दा न्युक्यासलले सन्डरल्याण्डमाथि ३–० को सहज जित दर्ता गरेको छ । मेडस्टोन युनाइटेडले स्टेभनेजलाई १–० गोल अन्तरले पराजित गर्दा कोभेन्ट्रीले अक्सफोर्डमाथि ६–२ को फराकिलो जित निकालेको थियो । यस्तै, लेस्टरले मिलवाललाई ३–२ गोल अन्तरले पराजित गर्दा इप्सवीचले विम्बल्डनलाई ३–१ गोल अन्तरले स्तब्ध बनायो । 

प्रतिक्रिया दिनुहोस