काठमाडौँ । न्याय सेवा आयोगले दर्जनौं कर्मचारीलाई सहसचिव र उपसचिवमा बढुवा गरेको छ । आज (मंगलबार) बसेको आयोगको बैठकले कानुन, न्याय र सरकारी वकिल समूहका राज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।
कानून, न्याय र सरकारी वकिल समूहका कर्मचारीहरुलाई ज्येष्ठता र कार्य सम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधार बढुवा गरेको हो ।
सूचीसहित :





