११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एपीएफलाई पराजित गर्दै पुलिसले जित्यो पुरुष भलिबलको उपाधि

अ+ अ-

काठमाडौँ । एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै पुलिसले ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पहिलो सेट जितेको एपीएफमाथि पछिल्लो ३ सेट जित्दै पुलिसले उपाधि आफ्नो नाममा गरेको हो । एपिएफमाथि २२-२५, २५-१९, २५-१८ र २५-२३ ले जित्दै पुलिसले च्याम्पियनमा आफ्नो नाम सारेको हो ।

नवौँ राष्ट्रिय खेलकुदको उपाधि विजेता एपीएफ प्रतियोगिताभर अपराजित रहे पनि फाइनलमा हार्दै उपविजेतामा सीमित बन्यो ।समूह ए मा रहेका यी दुवै टिममध्ये एपिएफ लिग चरणमा समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो । त्यस्तै पुलिस भने उपविजतोको रूपमा आएको थियो ।

लिग चरणमा एपिएफसँग हारेको पुलिसले उपाधि जित्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यसअघि आज भएको तेस्रो स्थानको खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको थियो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रविन चन्द (नेपाल पुलिस क्लब), उदयीमान खेलाडी पहल गहतराज (नेपाल पुलिस), उत्कृष्ट स्पाइकर हेमन्त मल्ल (एपीएफ क्लब), उत्कृष्ट सेटर इमबहादुर राना (नेपाल पुलिस क्लब), ब्लकर रविन नगरकोटी (नेपाल पुलिस क्लब), उत्कृष्ट सर्भर जीवन सुनार (गण्डकी प्रदेश), लिवेरो भीम बहादुर गाहा (नेपाल पुलिस क्लब) र उत्कृष्ट प्रशिक्षक चन्द्र कुँवर (नेपाल पुलिस) बनेका छन् । लिवेरो भीम बहादुर गाहा (नेपाल पुलिस क्लब) र उत्कृष्ट प्रशिक्षक चन्द्र कुँवर (नेपाल पुलिस) बनेका छन् ।

प्रतिक्रिया दिनुहोस