८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब हामी सरकारसँग भिख माग्दैनौँ, आफै गरेर देखाउँछौँ : रेशम चौधरी

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब सरकारले ठेकेदारलाई होइन जनतालाई काम दिनु पर्ने बताएका छन् ।

पार्टीको महाधिवेशन उद्घाटन सत्र समापन गर्दै चौधरीले विकास निर्माणमा गतिविधिमा अब जनतालाई जोड्न आवश्यक रहेको बताएका हुन् ।

‘देशको जिम्मेवारी हाम्रा काँधमा आएको छ । हस्तक्षेप गर्न हुँदैन भन्नेमा छौँ तर, जनताको हितका लागि तपाइहरू लाग्नुहोस्’, उनले आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिए । उनले अब सरकारसँग आश्वासन नमाग्ने आफै गरेर देखाउने बताए ।

‘अब हामी सरकारसँग भीक माग्दैनौँ, राज्यसँग भीक माग्दैनौँ । समुदायमा आधारित समाजवादको लागि हामी संघर्ष गर्छौ’, उनले भने, ‘देश बनाउने अभियानलाई यो महाधिवेशनले सुरु गर्छ ।’

उनले अब देखी नागरिक उन्मुक्ति पाटीले ज्ञापन पत्र नबुझाउने र आफै गर्ने बताए । विमान स्थल, भन्सार लगायतका विकास निर्माणमा काममा अब आफै जुट्ने उनले बताए ।

उनले आफ्ना जनप्रतिनिधिलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरेर थारुले उत्पादन गरेका सामाग्रीहरू विक्री गर्न, अन्तबाट ल्याएको तरकारी बन्द गरेर आफ्ना किसानले उत्पादन गरेको तरकारी बेच्न सुझाव दिए ।

उनले देश भरी बाँझो रहेका जग्गाहरू अब थारुलाई जोत्न दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस