१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गठबन्धनलाई संयुक्त मोर्चामा बदल्न काँग्रेस तयार नभएपछि समाजवादी मोर्चा बनाएका हौ’

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनलाई संयुक्त मोर्चामा बदल्न काँग्रेस तयार नभएपछि समाजवादी मोर्चा बनाएको बताएको छ । केन्द्रीय समितिको चौथो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मोर्चा कार्यगत एकताको लागि मात्रै भएको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘गठबन्धनलाई दिगो बनाउँदै अगाडि बढ्न त्यसलाई कार्यगत एकतामा मात्र सीमित नगरी संयुक्त मोर्चाको रूपमा विकास गर्न सकिएको भए अझ राम्रो हुन्थ्यो । तर, नेपाली काँग्रेस त्यस रूपमा अगाडि बढ्न तयार छैन ।’

उनले चारदलीय समाजवादी मोर्चाले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताविरूद्ध भइरहेको प्रतिक्रान्तिकारी गतिविधिविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र विकासका लागि नागरिक सभाको आयोजना गर्ने तयारी भइरहेको समेत बताएको छ ।

राष्ट्रिय सभाको निर्वाचनलगत्तै नागरिक सभा पश्चात् देशका मुख्य-मुख्य सहरहरूमा जनसभाका कार्यक्रमहरू समेत आयोजना गर्ने सहमति रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस