६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनको एक सीट घटाउन एमालेले ट्राई गरौँ भन्यो भने तयार छौँ : राजेन्द्र लिङदेन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रियसभामा गठबन्धनको एक सीट घटाउन एमालेले कोशीमा ट्राई गरौँ भन्यो भने आफूहरू तयार रहेको बताएका छन् । यद्यपि, गठबन्धनले पनि राष्ट्रिय सभामा राप्रपाको आवश्यकता बुझेर एक सीट छाडे स्विकार्ने उनको भनाइ छ ।

पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रियसभामा हाम्रो मत सुरक्षित गर्ने हिसाबले उम्मेदवारी दिएका छौँ। अहिलेसम्म कुनै दलसँग छलफल गरेका छैनौँ । चुनावको अन्तिम क्षणसँग कुनै दलसँग समझदारी बन्यो, राप्रपा पनि राष्ट्रियसभामा आउनुपर्छ भनेर एक ठाउँमा वक्तव्य दिएर छाड्दियो भने हामीले दुःख मान्नुपर्ने अवस्था छैन । कोशीमा एमालेले हिजो हामीले पनि सहकार्य गरेकै हो, आखिर हामी पनि एक्लै जित्दैनौँ, विपक्षी गठबन्धनको एक सीट घटाउन सकिन्छ ट्राई गरौँ भन्नुभयो भने हाम्रो खुशीको कुरा हो ।’

राप्रपाले कोशी प्रदेशबाट उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । त्यहाँ गठबन्धनबाट काँग्रेसका कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारी चुनावी मैदानमा छन् ।

तर, अङ्क स्पष्ट भएकाले अहिलेसम्म कुनै दलसँग पनि आफूहरूले औपचारिक छलफल नगरेको अध्यक्ष लिङदेनले बताए ।

प्रतिक्रिया दिनुहोस