९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप क्रिकेट : कोशीलाई हराउँदै मधेशको विजयी सुरुवात

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोशीले दिएको १ सय २८ रनको लक्ष्य मधेसले २०.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

कोशीका लागि कप्तान अंकित सुवेदीले ४० तथा फिर्दोस अन्सारीले ४१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। मधेसका लागि प्रदीप पाश्वानले ३ विकेट लिँदा पवन सर्राफ, रञ्जीतकुमार र राजेश यादवले समान २–२ विकेट लिए। त्यस्तै, विशाल पटेलका नाममा १ विकेट रह्यो।

१ सय २८ रनको लक्ष्य पछ्याएको मधेसले २०.१ ओभरमा नै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। मधेसको जितमा अनिल साहले ८८ रनको सानदार अर्धशतकीय इनिङ खेले। उनले ५४ बलको सामना गर्दै १४ चौका र ३ छक्का प्रहार गरेका थिए।

त्यस्तै, अर्का ओपनर तथा कप्तान हरिशंकर साहले २४ रन बनाए। अनिल र हरिशंकरले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए। कोशीका लागि सोनु मण्डलले २ विकेट लिँदा सुजन थपलियाले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस